समाचार

बाख्रापालनका लागि तीस लाख अनुदान

भद्रपुर । व्यावसायिक बाख्रा प्रवद्र्धन राष्ट्रिय कार्यक्रमअन्तर्गत व्यावसायिक कृषकले झापामा रु ३० लाख अनुदान रकम प्राप्त गरेका छन् । आव २०७३-७४ बाट स्वीकृत भएर आएको कार्यक्रम अनुसार २० वटा बाख्रापालक कृषि फार्मलाई जनही रु एक लाख ५० हजारका दरले खोर