समाचार

टुप्पी हल्लाउने घनश्यामले भोली बाट शैक्षिक क्षेत्रमा क्षेप्यास्त्र हान्ने

मिजासिलो र फरासिलो कलाकारको रुपमा चिनिएका घनश्याम तिमल्सिना कलाकार उत्पादन गर्ने मिनी कारखाना पनि हुन्।क्षमतावान कलाकार उत्पादन गर्नमा र झन्झट नगरी अभिनयकला सिकाउनमा उनि उत्तिकै पोख्त पनि छन् । विभिन्न टेलिचलचित्रहरुमा हाँस्य अभिनय गरेर स्थापित गरेका उनै घनश्याम तिमल्सिना एन्टिना