जिल्लाका लेकाली क्षेत्रका किसान अलैँंची टिप्न थालेका छन् । सातसय मिटरदेखि १२ सय मिटर उचाइसम्ममा लगाइएको अलैँची टिप्न शुरु गरिएको अलँैची व्यवसायी महासंघका जिल्ला अध्यक्ष अजय तामाङले बताउनुभयो । उचाइ अनुसार फरक÷फरक समयमा अलँैची पाक्ने हुँदा सो भन्दामाथि लगाइएको अलँैची
त्रिभुवन राजपथको लामिडाँडामा आज बिहान ७ः३० बजे पहिरोसहित ठूलो रूख ढल्नाले बाटो अवरुद्ध हुँदा तत्कालै सिमभञ्ज्याङबाट आएको डोजरले पहिरो र