समाचार

सम्राटले गरे राष्ट्रिय भाबको गीतमा अभिनय

अमेरिकामा नेपाली राष्ट्रिय भावनाको गीतको छायाँकन गरिएको छ । ‘मलाइ मेरै नेपालको माया छ’ बोलको यस गीतलाई युट्युबमा सार्वजनिक गरिएको छ । सार्वनिक गीतमा सम्राट दाहाल देखिएका छन् भने भिडियोलाई सुमन दाहालले निर्देशन गरेका हुन् । नेपाली चलचित्र र चलचित्रका