समाचार

१५ हजार सेना र ४ हेलिकप्टर तयारी अबस्थामा,यसरी गरिदैछ २ नम्बर प्रदेशमा चुनाबी तैनाथी

नेपाली सेनाले दुई नम्बर प्रदेश असोज २ मा हुने स्थानिय तहको निर्वाचनको लागी १५ हजार सेना परिचालन गरेको छ । निर्वाचनको सुरक्षामा सेना तेस्रो घेरामा परिचालन हुनेछ । निर्वाचन आयोगको आग्रहमा सेनाले तराईमा १५ हजार सेना परिचालन गर्नुको साथै चार