एक बर्षमा आठ सय उद्योग दर्ता



हाम्रो इकोनोमि

झापामा आर्थिक वर्ष २०७३–७४ मा ८२२ वटा साना तथा मझौला उद्योग दर्ता भएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरका कर्मचारी विष्णुप्रसाद झाका अनुसार जिल्लामा हालसम्म सात हजार ६९८ उद्योग दर्ता छन् ।

गत आवमा २४ वटा उद्योग खारेज भएका थिए । उद्योग दर्ता एवं नवीकरणबाट सो अवधिमा रु ८७ लाख ७०० राजश्व संकलन गरेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...