बम विस्फोटमा परी कांग्रेस उम्मेदवार कार्की गम्भीर घाइते, हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै



हाम्रो इकोनोमि

उदयपुरको माउबासी भन्ने ठाउँमा बम विस्फोट हुँदा नेपाली कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्की गम्भीर घाइते भएका छन्।

कार्की चढेको गाडीमा विस्फोट हुँदा चालक राजन कार्की, धनमाया धौलाकोटी र निरा कटुवाल समेत घाइते भएका छन्। कार्की सवार गाडीलाई लक्षित गरी सकेट बम विस्फोट गराइएको प्रहरीले जनाएको छ।

उदयपुर क्षेत्र नं. २ का कांग्रेस उम्मेदवार कार्कीको अवस्था गम्भीर रहेको प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले जानकारी दिए।

घाइते कार्कीको हातखुट्टा र मुखमा चोट लागेको छ। उनलाई उपचारका लागि काठमाडौं पठाउन हेलिकोप्टर झिकाइएको प्रजिअ श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
चमत्कार नभए पार्टी फुट्छ : पूर्णबहादुर

  कांग्रेसको देउवा समूहबाट टाढिँदै र संस्थापनसँग नजिकिँदै गएका नेता पूर्णबहादुर खड्का अहिले...

असोज ८ देखि ११ गतेसम्म भारी वर्षाको चेतावनी

   बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण यही ८-१२ असोजसम्म नेपालमा वर्षाको...

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...