देउवालाई दनक दिन ओली र प्रचण्डले आज संयुक्त पत्रकार सम्मेलन गर्दै,देउवा बिरुद्द यसरी कुर्लदैछन् वाम नेता



हाम्रो इकोनोमि

बाम गठबन्धनले सुबिधाजनक बहुमत पाए पछी एमाले अध्यक्ष केपी ओली र माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले आज दिउसो तीन बजे होटल अन्नपूर्णको कुमारी हलमा संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन।पार्टी एकता सम्बन्धीको भ्रम सरकार गठन सहितका कुरालाई प्रस्ट पार्ने गरी पत्रकार सम्मेलन हुने ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...

आगजनी भएको बसका चालकको मृत्यु

    त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालकको निधन भएको छ...

आफ्नो प्रतिवेदन पेश गर्न पाउनुपर्ने कर्ण थापाले माग

    एमालेको केन्द्रीय समिति बैठक सुरु भएको छ । आज पनि अध्यक्ष...