पूर्व सभामुख समेत रहेका एमाले नेता सुवाष नेम्वाङले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरिरहेका छन्। राष्ट्रपति भण्डारीले राष्ट्रिय सभा गठन सम्बन्धी अध्यादेश पारित गर्ने चर्चा चलिरहेका बेला पूर्व सभामुख नेम्वाङ राष्ट्रपति निवास पुगेका हुन्। राष्ट्रपति भण्डारी र पूर्व सभामुख नेम्वाङबीचको भेटघाट
ग्रामीण क्षेत्रमा दूध बिक्रीबाट वर्षेनी रु १२ अर्ब भित्रिने गरेको छ । नेपाल डेरी एशोसिएसनले १९औँ वार्षिक साधारणसभा एवं सातौँ