शुक्रबार रुपन्देहीको देवहदमा व्यापारीको हत्या फरार रहेका गुन्डा नाइके मनोज पुनबाट भएको प्रहरी आशंका छ। पुनले पनि बिदेशबाटै फोन गरेर घटनाको जिम्मेवारी लिएका छन्। पुन देवदहकै हुन्। उनले नै गत वर्ष युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या गरेका थिए।
विद्यालयमा पढाउने शिक्षकको तलब कति होला रु भन्ने जिज्ञासा राखिए सहजै उत्तरका रुपमा रु १० हजारभन्दा माथि नै होला भनेर