नेकपा (एमाले)का महासचिव तथा काठमाडौं क्षेत्र नं ५ का निर्वाचित प्रतिनिधिसभा सदस्य ईश्वर पोखरेलले धोबीखोलाको दुबै किनारमा निर्माणाधीन धोबीखोला कोरिडोरको आज विहान निरिक्षण गर्नुभएको छ । कार्यक्रममा यस क्षेत्रका प्रदेशसभा सदस्यहरु नारायण सिलवाल र दिपक निरौलाको पनि उपस्थिति रहेको थियो
विगत चार/पाँच दिनदेखि चलेको शीतलहर र चिसो हावाका कारण सप्तरीमा दुई जनाको शनिबार मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको