समाचार

देउवाले सत्ता छोड्न नमाने पछी उनैलाई असक्षम घोषणा गरेका पूर्व राजा ज्ञानेन्द्र किन लागे देउवाको गृहक्षेत्र सुदूरपश्चिम तिर

पूर्व राजा ज्ञानेन्द्र शाह अर्को हप्ता मध्यपश्चिम तथा सुदूरपश्चिमको भ्रमणमा जाने भएका छन् । शाह र पूर्व रानी कोमल निजी भ्रमणको शिलशिलामा मध्यपश्चिम र सुदूरपश्चिमको भ्रमणमा जान लागेको उनको निजी सचिवालयले जनाएको छ । पूर्व राजाको संवाद सचिव फणिन्द्र पाठकले