प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्नका लागि बिहानदेखि बसेको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ। प्रदेश प्रमुखका लागि वाम गठबन्धनबाहेक अन्य दलहरुले गरेको प्रस्तावमाथि छलफल भए पनि कुनै निर्णय नभई बैठक स्थगित भएको हो। अब फेरि दिउँसो ३ बजे बैठक
रु २० लाखभन्दा बढी मूल्य पर्ने घोडा चोरी गरी फरार रहेको अभियोगमा हुम्लाका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।