देउवाले सत्ता छोड्न नमाने पछी उनैलाई असक्षम घोषणा गरेका पूर्व राजा ज्ञानेन्द्र किन लागे देउवाको गृहक्षेत्र सुदूरपश्चिम तिर



हाम्रो इकोनोमि

पूर्व राजा ज्ञानेन्द्र शाह अर्को हप्ता मध्यपश्चिम तथा सुदूरपश्चिमको भ्रमणमा जाने भएका छन् ।
शाह र पूर्व रानी कोमल निजी भ्रमणको शिलशिलामा मध्यपश्चिम र सुदूरपश्चिमको भ्रमणमा जान लागेको उनको निजी सचिवालयले जनाएको छ ।

पूर्व राजाको संवाद सचिव फणिन्द्र पाठकले अहिले यत्ति नै सुचना जारी गरिएको र भ्रमणको तालिका केही दिनमै सार्वजनिक गरिने जानकारी दिएका छन् ।

मुलुकमा राजनीतिक अस्थिरता बढ्दै जाँदा पूर्व राजाको पश्चिम साइतलाई भने अर्थपुर्ण लिन सकिन्छ ।

यसले तीनतिर फर्किएका तीन दलका नेताहरुलाई झक्झक्याउन बल मिल्नेछ ।
राष्ट्रिय सभा निर्वाचनको अध्यादेश राष्ट्रपति कार्यालयमा थन्किएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारले सत्ता छोड्न मानिरहेको छैन भने केपी ओली र पुष्पकलम दाहाल धम्की दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...