पूर्व राजा ज्ञानेन्द्रले भारतीय राज्य उत्तर प्रदेशको लखनउ पुगेका छन्। पूर्व राजाको लखनउ भ्रमण व्यापारिक तथा धार्मिक प्रयोजनका लागि हुने स्रोतहरुले बताएका छन्। नेपालगञ्जस्थित सोल्टी होटलका लगानीकर्ता समेत रहेका पूर्वराजाले लखनउ बसार्इंका क्रममा होटलका ग्राहक बृद्धिका लागि ब्यापारी लगायतसँग छलफल
स्पर्स लघुवित्त वित्तीय संस्थाले २ करोड ४० लाखको आईपिओ जारी गर्ने भएको छ । पोखरामा केन्द्रीय कार्यालय रहेको संस्थाले २