पहिलो पटक प्रधानमन्त्री हुदा ओलीले एआईजी बनाएका ब्यक्ती यसरी हुने भए सशस्त्रको आइजीपी
सशस्त्र प्रहरीको भावी महानिरीक्षक आइजीपीका लागि रस्साकस्सी सुरु भएको छ । चैत २९ गते आइजीपी सिंहबहादुर श्रेष्ठ ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाँदै गर्दा नयाँ नेतृत्वको म्याराथन सुरु भएको हो । यो म्याराथनमा वरिष्ठताका हिसाबले अतिरिक्त महानिरीक्षक शैलेन्द्र