यी १६ एसएसपी डिआइजीमा बढुवा हुने पक्का,एआइजीको दरबन्दी टुंगो लागेन



एर्आजीको दरबन्दी टुंगो नलागेपपछि गृह मन्त्रालयले तल्लो तहको बढुवा प्रक्रिया अघि बढाएको छ। सोमबार १६ एसएसपीलाई डिआइजी बढुवामा सिफारिस गरिएको छ।

प्रहरी महानिरीक्षक नेतृत्वको बढुवा सिफारिस समितिले बरिष्ठता र कार्यक्षमताको आधारमा बढुवा सिफारिस गरेको हो। पहिलो नम्बरमा एसएसपी केदार रिजालको सिफारिस भएको छ।
बढुवा उपर एक हप्ताभित्र उजुरी गर्न पाइन्छ। तर, सिफारिस हेरफेर भने नहुने भएकाले सिफारिस भएकाहरु नै बढुवा हुने छन्।

कति एआईजीको दरबन्दी राख्ने तय नुहँदा डिआईजीबाट एआईजी बढुवा प्रक्रिया अघि बढ्न नसकेको हो।

एसएसपीबाट डिआईजी बढुवा सिफारीसको सूची यस्तो छः

https://www.nepalpolice.gov.np/images/documents/Promotion/SSP-to-DIGP-badhuwa-sifaris-2075-01-24.pdf

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्