बिहेको प्रलोभन देखाएर ३५ बर्षे वडाध्यक्षले दिनदिनै राति घरमै लगेर १५ वर्षीया किशोरीको यसरी लुटे अस्मिता
कास्कीको मादी गाँउपालिका वडा नं. ७ का वडाअध्यक्ष लालबहादुर गुरुङले लामो समयदेखि विवाह गर्ने प्रलोभनमा एक किशोरीलाई यौन शोषण गर्दै आएको घटना सार्वजनिक भएको छ। कक्षा ९ मा अध्यनरत १५ वर्षीय किशोरीलाई ३५ वर्षीय अविवाहित वडाअध्यक्षले बिहे गर्ने भन्दै रातिराति