समाचार

सनमका हत्यारा पक्रन होइन, शव लुकाउन गएका थिए प्रहरी, शव भएकै गाडीमा चढे प्रहरी, यस्तो थियो गोरे सँग प्र्रहरीको कनेक्सन

प्रहरी अपराध महाशाखाको टोलीले १९ फागुनमा अपहरणपछि हत्या गरिएका युवक सनम शाक्यको शवसहित तीनजनालाई पक्राउ गर्‍यो । सुन तस्करीको विषयमा विवाद भएपछि सनम शाक्यको अपहरण भएको सूचनाका आधारमा काठमाडौंबाट टोली मोरङ पठाएको प्रहरीको दाबी थियो । तर, सुन तस्करीबारे अनुसन्धान