उपमेयर श्रीमतीलाई भकुर्ने श्रीमानले भने-राती घर आउनै छोडी एक्लै सुत्नु पर्यो अनि हान्दिएकै हो
गोदावरी नगरपालिकाकी उपमेयर मुना अघिकारी कुँवर आफ्नै श्रीमानबाट कुटिएकी छन् । मंगलबार राति उपमेयर अधिकारीमाथि श्रीमान ध्रुव कुँवरले कुटपिट गरेका हुन् । उपमेयरमा निर्वाचित भएपछि परिवारलाई समय दिन छाडेको भन्दै ध्रुवले कुटपिट गरेका हुन् । कुटपिट गर्ने श्रीमानलाई प्रहरीले नियन्त्रणमा