समाचार

‘चियापनि जाँड, खानापनि जाँड, ब्रेकफाष्ट पनि जाँड जम्मै जाँड हुन्छ’ भन्दै गृहमन्त्रीले सुनाए यसरी जड्याहा फाँड्ने कुरा

गृहमन्त्री रामबहादुर थापाले संस्कृतिका नाममा कतिपय जनजाति समुदायका मानिसहरु विहानदेखि बेलुकीसम्म जाँड खाएर बस्ने गरेकोमा त्यो बानी अन्य समुदायमा पनि सरेको बताएका छन्। लागू औषध र मदिरा विरुद्ध अभियान सञ्चालनको योजनामा रहेका गृहमन्त्री थापाले आइतबार गृहमन्त्रालयमा महिला नेतृहरुसँग मदिरा प्रयोग