समाचार

पूर्व राजा ज्ञानेन्द्र मधेश हान्निदा पारसले यता धूप बाल्ने,हिमानी संगै बस्न पारस मन्दिर धाउदै

पूर्वराजा ज्ञानेन्द्र आज केही हप्ताको बसाईंका लागि बाराको सिमरा प्रस्थान गर्ने भएका छन्। स्रोतका अनुसार, आज दिउसो ३ बजे उनी पत्नी कोमलसहित सिमरा लाग्नेछन्। करिब तीन हप्ताको सिमरा बसाईंको क्रममा उनले वरिपरिका जिल्लाको पनि भ्रमण गर्नेछन्। आजै पूर्व युवराज पारश