ओलीले जोसिएर भने-आजै एकतापछि संयुक्त केन्द्रीय बैठक र निर्वाचन आयोगमा यसरी गरिन्छ दल दर्ता
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्रको पार्टी औपचारिक पार्टी एकतापछि आजै निर्वाचन आयोगमा दर्ता हुने जनाएका छन्। २५औं मदन-आश्रित स्मृति दिवसको अवसरमा बल्खु मदननगरमा आयोजित श्रद्धाञ्जलीसभामा एमाले अध्यक्ष ओलीले आजै संयुक्त केन्द्रीय समिति बैठक