पत्नी हराउने अन्तर्घातीलाई सिस्नोपानी लगाउछु भन्दै देउवाले उचाले दौराको फेर,यी २० भाई सेरिने भए
काँग्रेस सभापति शेरबहादुर देउवाकी धर्मपत्नी आरजु राणा देउवालाई हराउन भूमिका खेलेको अभियोगमा २० जनालाई कारबाहीको सिफारिस भएको छ । गत संसदीय निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेकी देउवा एमालेकी नारदमुनि रानासँग पराजित भएकी थिइन् । उनलाई हराउन