माधबले प्रचण्डको कान फुके पछी ओली संग यसरी झुके प्रचण्ड,एकता गर्ने भन्दै दुवै नेताले यसरी समाते तामा-तुलसी
एमाले र माओवादीबीच बढेको दूरी अचानक कम हुँदै गएको देखिएको छ । नाटकीय रूपमा घटनाक्रमहरू विकसित भएनन् भने यसै साता एमाले र माओवादीबीच एकताको कोर्स पूरा हुन सक्छ । एकताको तयारीकै लागि आज प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओली र