नेपाल स्टक एक्सचेन्जमा लफडा सुरु भएको छ । सर्वोच्च अदालतबाट अन्तरिम आदेश पाएर काममा फर्किएका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई हाजिर हुनबाट नेप्से सञ्चालक समिति अध्यक्ष लक्ष्मण न्यौपानेले रोकेका छन् । उनले साउदलाई हाजिर गर्न दिएका छैनन् । अन्य कर्मचारीलाई
मंगलबार रातिको अबिरल वर्षापछि झरेको पहिरोका कारण जलजला–८ लस्तीका केही घर पुरिएक छन् । घर पुरिँदा ६ जना बेपत्ता