डा केसीलाई हेलिकप्टरमा हालेर आजै काठमाडौं ल्याउने, डाक्टरको उपचार सरकारले गर्ने
गृहमन्त्री रामबहादुर थापाले अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्थावारे सरकार गम्भीर रहेको बताएका छन् । डा. केसीले चाहेमा काठमाडौं ल्याउन हेलिकप्टर तयारी अवस्थामा रहेको र उनको उपचारका लागि चिकित्सक पठाउन तयार रहेको उनले बताए । प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूको