समाचार

गोविन्द केसीको अवस्था गम्भीर र चिन्ताजनक, आजै हेलिकप्टरबाट काठमाडौ ल्याउने सरकारको तयारी

  १५ औं पटक आमरण अनसनमा बसिरहेका गोविन्द केसीको अवस्था गम्भीर र चिन्ताजनक भएको छ । उनको स्वस्थ अबस्था खराब भएपछि सरकारले हेलिकप्टरबाट आजै काठमाडौ ल्याउने सरकारको तयारी गरेको छ ।   यतिबेला त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक प्राडा गोविन्द