समाचार

आइजीपीलाई चुनौती दिँदै तस्करसँग मिले एसपी यादब, कपिलबस्तुमा आतंक मच्चाउँदै

  भारतसंग सीमा जोडिएका कारण सम्वेदनशील जिल्लाका रुपमा लिइने कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोज यादब विभिन्न घटनामा मुछिन थालेका छन् । यादबले कमाण्ड सम्हाले लगत्तै जिल्लाबाट गाई र गोरुको तस्करीमा वृद्धि भएको छ ।   कपिलबस्तु जिल्लामा यादबको इन्ट्रीसँगै तस्करहरू