समाचार

ओली सरकारलाई काङ्ग्रेसको १३ बुँदे चेतावनी, संसद ठप्प पार्ने देखि सडक आन्दोलनसम्मको तयारी

 नेपाली काङ्ग्रेसले शेरबहादुर देउवा नेतृत्वको सरकारले १४ भदौ २०७४ यता गरेका राजनैतिक नियुक्ति खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारलाई चेतावनी दिएको छ । बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर काङ्ग्रेसले तत्कालिन देउवा सरकारले निर्वाचन आयोगबाट सहमति लिएरै सम्वन्धित