समाचार

तरुण दलले मुलुकभर आन्दोलन चर्काउने, ७७ वटै जिल्ला प्रशासन कार्यालय घेर्ने

  तरुण दलले प्रहरी हस्तक्षेपको विरोधमा मुलुकभर आन्दोलन चर्काउने चेतावनी दिएको छ । शनिबार राजधानीमा भएको शान्तिपूर्ण प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरि कुटपीटमा उत्रिएको भन्दै तरुण दलले त्यसको विरोधमा आईतबार ७७ वटै जिल्लाका प्रशासन कार्यालय घेराउ गर्ने भएको हो । नयाँ