समाचार

चेल्सीले गर्‍यो प्रशिक्षक कोन्टेलाई बर्खास्त, च्याम्पियन्स लिगमा छनोट नभएको पीडा

  इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले प्रशिक्षक एन्टोनियो कोन्टेलाई बर्खास्त गरेको छ। चेल्सीले शुक्रबार कोन्टेलाई जिम्मेवारीबाट हटाएको हो। चेल्सीमा कोन्टे दुई वर्षअघि आबद्ध भएका थिए। त्यहाँ अझै उनको एक वर्ष समय बाँकी थियो।   पहिलो सिजन चेल्सीलाई प्रिमियर लिग विजेता