कठघरामा ईश्वर पोखरेल, यस्ता छन १२ अभियोग
अभियोग १ चतुर राजनीतिक खेलाडी हुनुहुन्छ । व्यक्तिगत लाभ र अवसरको जोडघटाउ गरेर पार्टीभित्रका गुटको पक्ष–विपक्षमा उभिनुहुन्छ । प्रायः जता शक्ति उतै ढल्किनुहुन्छ । माधव नेपाल एमालेको महासचिव हुन्जेलसम्म उनको पक्षमा दृढ भएर उभिनुभयो । बुटवल महाधिवेशनमा झलनाथ खनालको प्यानलबाट महासचिव बन्नुभयो । काठमाडौंमा