समाचार

राजपा नेपालले सरकारबाट समर्थन फिर्ता लिने, लालबाबु राउतको पद यसरी पर्ने भो धरापमा

  राजपा नेपालले सरकारबाट समर्थन फिर्ता लिने भएको छ । राजयाले केन्द्रमा समर्थन फिर्ता गरे सँगै २ नम्बर प्रदेशको समिकरण पनि फेरबदल हुने भएको छ ।   यस सँगै द्युर्य नम्बर प्रदेशको मुख्यमन्त्री लालबाबु राउतको पद पनि धरापमा परेको छ