‘रेनी’को रोमान्टिक गीत रिलिज(भिडियो)



हाम्रो इकोनोमि

फिल्म रेनीको लभ स्टोरी गीत रिलिज गरिएको छ । मलाई नाईं नाईं बोलको गीतमा दीपक ढकाल र सनम मल्ल फिचरिंग छन् ।

सार्वजनिक गीतमा पुष्कर सुनुवारको स्वर तथा संगीत छ ।

कोरियोग्राफी मदन खड्का र सिनेम्याटोग्राफी जयराज रिजालले गरेका छन् ।

शाही मल्ल फिल्मसले बनाएको फिल्म रेनी लाई बिमला मल्ल र संजिव मल्ल मिलेर बनाएका हुन् ।

फिल्म ‘रेनी’ का निर्देशक गिरिश रिजाल हुन् ।

फिल्ममा दीपक ढकाल र सनम मल्लसँगै अभिनेत सरोज खनालको पनि अभिनय छ । फिल्मका लेखक पनि निर्माता सनम मल्ल हुन् ।

‘रेनी’ भदौ ८ गतेदेखि हलमा लाग्दैछ । भिडियो हेर्नुस् :

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...