अभिनेत्री पूजा शर्मा फरासिली छिन् । तर, कहिलेकाही उनलाई यही बानीले धोका पनि दिएको छ । रामकहानी फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा उनलाई यस्तै समस्या भयो । फिल्मको ट्रेलर रिलिज भएपछि उनले भनिन्–‘ट्रेलर भनेको झुक्याउनलाई नै बनाउने हो ।’ यसपछि पूजाले
घरायसी बिषयलाई लिएर झगडा हुँदा श्रीमतीेको पिटाइबाट श्रीमानको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा जिरी नगरपालिका– ३