समाचार

पाँच सय समिति, बोर्ड, आयोग र प्रतिष्ठान विघटन गर्ने सरकारको तयारी, १५ हजार कर्मचारीको भविष्य अन्योलमा

  सरकारको एउटा निर्णयले देशभरका ५ सयभन्दा बढी विकास समिति खारेज हुने भएका छन् । २० असारमा बसेको मन्त्रिपरिषद् बैठकले विकास समिति ऐन २०१३ बमोजिम गठन भएका सबै विकास समिति खारेज गर्ने निर्णय गरेको हो । खारेज गर्नु नपर्ने भएमा कारणसहित १५