ओसामा बिन लादेनकी आमाको बयान : छोरो असल थियो, अरुले बिगारे
सन् २००९ को सेप्टेम्बर ११ मा अमेरिकी ट्वीन टावर र विश्व व्यापार केन्द्रमा विमान जोताएपछि अमेरिकाको निद हराम गरेका अल कायदाका नेता ओसामा बिन लादेनकी आमाले छोराको बारेमा पहिलो पटक मुख खोलेकी छन् । ७० वर्ष कटेकी बिन