समाचार

अन्तरजातिय प्रेमविवाह नभित्रयाँउदै घर निकाला

    धनुषा ढल्केवर । केही दिन यता लोकवहादुर भुजेलको गाईगोठमा दिनहुँ रमिता हुने गरेको छ । रमिता लाग्नुको कारण हो , लोकवाहादुरको माईला छोरा राजकुमार भुजेलले परियार युवतीलाई प्रेमविवाह गरेर ल्याएपछी दैनिकजसो हुने घरझगडा । गत असार ३१ गते