जाजरकोटको भेरी नगरपालिका–३ मा पहिरोले घुर परिँदा ४ जनाको मृत्यु भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण पहिरोले घर पुरिँदा एक महिलासहित ४ जनाको मृत्यु भएको हो । मृतकहरुको सनाखत भएको छैन । जिल्ला प्रहरी कार्यालय,
नेपालीमा उखान छ आफ्नो गाउँ आफै बनाऊ । सबैलाई ईच्छा चाहना हुन्छ कि आफू बसेको ठाउँ सफा चट होस