समाचार

यस्तो छ म्यानपावरको ठगी धन्दा, मेरिडिएनको, इनोभेटिभ र साकुराले ठगे एक करोड ५० लाख, सञ्चालक भागेपछि पीडितको बिचल्ली

  म्याडम, हामीलाई ठग्ने मान्छे भेटियो त ?’ ‘हामीले एकवर्ष अघि नै प्रहरीलाई पक्राउ गर्न आदेश दिइसकेका थियौं । तर प्रहरीले फेला पारेको छैन । म्यानपावर सञ्चालक अलिहेसम्म बेपत्ता छन् ।’ ‘कहिले समातिन्छ त हामीलाई ठग्ने मान्छे ?’ ‘प्रहरीले पनि