बिरामी नजाँच्ने कार्यक्रम भदौ १५ सम्मलाई स्थगित
यसअघि नेपाल चिकित्सक संघले भदौ एक गतेदेखि लागू हुने मुलुकी अपराध संहिता ऐन २०७४ लागू भएसँगै आफूहरूले बिरामी नजाँच्ने भनी गरेको पूर्वनिर्धारित कार्यक्रमलाई भदौ १५ गते सम्मलाई स्थगित गरेको छ। भदौ एक गतेदेखि नेपाल मेडिकल काउन्सिललाई लाइसेन्स बुझाएर