पूर्णचन्द्र थापालाई प्रधानसेनापति नियुक्त गर्ने सरकारको निर्णय



हाम्रो इकोनोमि

 

सरकारले पूर्णचन्द्र थापालाई प्रधानसेनापति नियुक्त गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आईतबार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई भदौ २४ गतेदेखि लागू हुने गरी प्रधानसेनापति नियुक्त गर्ने प्रस्ताव राष्ट्रपतिकहाँ लैजाने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

 

नेपाली सेनाको नयाँ प्रधानसेनापति नियुक्त हुनुअघि बहालवाला प्रधानसेनापति एक महिना अघि नै विदा बस्ने चलन छ । प्रधानसेनापति राजेन्द्र क्षत्री विदामा बसेपछि थापा कायममुकायम प्रधानसेनापतिको हैसियतमा काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...