बुद्ध एयरको उडानबाट पोखरा जान लागेका यात्रुको झोलबाट २२ वटा गोली बरामद



हाम्रो इकोनोमि

 

काठमाडौंबाट पोखरा जान लागेको गरेको बुद्ध एयरका यात्रुको झोलामा २२ एमएमको गोली २० थान फेला परेको छ।

 

काठमाडौंबाट पोखरा जान लागेका चितवन घर भइ हाल काठमाडौं बस्दै आएका भारतीय सेना आसाम राइफलका कर्नेल बलबहादुर पुनलाई प्रहरीले उक्त परिणामको गोलीसहित विमानस्थलबाट नियन्त्रणमा लिएको प्रहरी प्रवक्त शैलेश थापाले सेतोपाटीलाई जानकारी दिए।

 

आइतबार दिउँसो २ बजेर ४५ मिनेटमा बुद्ध एयरको विमानबाट पोखरा जाने क्रममा आन्तरिक टर्मिनलको सुरक्षा जाँच अन्तर्गत एक्सरे मेसिनमा चेक जाँच गर्ने क्रममा उक्त गोली भेटिएको थापाले बताए।

 

उनलाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त गौशाला लगिएको छ।

 

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...