समाचार

नेकपाका विद्यार्थी नेता क्याम्पस भित्रै प्रहरी घेरावन्दीमा, पंचायती ब्यबस्था फर्काउन खोजेको आरोप

   सरकारले एक पछि अर्को गर्देै विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ता पक्राउ भइरहेका छन् I   दुई तिहाईको दम्भ देखाएर वर्तमान खड्ग प्रसाद ओली तथा पुष्पकमल दाहाल सरकार पंचायती ब्यबस्था भन्दा पनि तल रहेर प्रतिपक्ष र बिरोधीबिरुद्ध दमनमा उत्रिन थालेको नेकपाले