समाचार

यस्तो रहेछ चिकित्सक लाइसेन्स परीक्षामा डाक्टर फेल हुनुको कारण, यसपटक ५९५ जना फेल

  चार वर्ष सैद्धान्तिक र एक वर्ष प्रयोगात्मक पढाइ पढेर पास भएपछि मात्र एबबिबिएस पढाइ पूरा हुन्छ। यसरी पास भएपछि एउटा व्यक्ति डाक्टर बन्छ। यसरी चिकित्सक बनिसकेपछी बिरामी जाँच्न मेडिकल काउन्सिलमा अनिवार्य दर्ता हुनुपर्छ। दर्ता प्रमाणपत्र लिन काउन्सिलले लिँदै आएको