बलिउड डान्सर अभिजित सिन्धेले किन गरे आत्महत्या



हाम्रो इकोनोमि

 

 

बलिउडका डान्सर अभिजित सिन्धेले आत्महत्या गरेका छन्।

सिन्धे मुम्वई स्थित आफ्नै घरमा पंखामा झुण्डीएर आत्महत्या गरेको अवस्थामा फेला पारिएको थियो। घटनास्थलमा प्रहरीले एक ुसुसाइड नोटु फेला पारेको छ।

नोटमा अभिजीतले लेखेका छन्, ‘म आफ्नो बैंक एकाउन्ट छोरीको नाममा गर्न चाहन्छु, पत्नीले साथ छोडेपछि डिप्रेसनमा रहेका उनले लेखेका छन् थिए, मैले तीन महिनादेखि आफ्नो छोरीलाई भेटेको छैन।’

 

उनका छिमेकीले अभिजितको घरको ढोका खुला रहेको देखे, उनीहरु भित्र गएर हेर्दा अभिजित पंखामा झुण्डीएको फेला परेका थिए।

तत्काल उनलाई अस्पताल लगिएको थियो तर अस्पतालका डाक्टरले उनलाई मृत घोषित गरेका थिए। अभिजितकी पत्नी तीन महिनादेखि आफ्नी आमासँग बस्दै आएकी थिइन्।

उनले अभिजितलाई छोरीसँग भेट गर्न दिएकी थिइनन्। जसकारण अभिजित दुःखी थिए र डिप्रेशनको शिकार भएको प्रहरीको अनुमान छ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...