काठमाडौं, साउन २८ गते । बर्डफ्लु भित्रिनुमा पोल्टी व्यवसायी नै जिम्मेवार छन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, व्यवसायीकै कारण उपत्यकालगायत देशका विभिन्न भागमा वर्डफ्लु भित्रिने गरेको पाइएको छ । यसमा अरुको नभएर राजधानीकै व्यवसायीको संलग्नता बढी रहेको
धनुषाको मिथिला नगरपालिका वडा नं. ४ पुष्पवलपुरमा गएराति मोटरसाइकल दुर्घटनामा परि घटना स्थलमै एक जनाको मृत्यु भएको छ ।