सेनाका सात सहायक रथीको काज सरुवा, को कहाँ पुगे ? (नामावलीसहित)



हाम्रो इकोनोमि

नेपाली सेनाका सात जना सहायक रथीहरुको काज सरुवा भएको छ । सैनिक सचिव सरोजप्रताप राणाले आज (शुक्रबार) बाट लागू हुने गरी काजमा खटाउने निर्णय गरेको सैनिकको उच्च स्रोतले जानकारी दिएको छ ।

सहायकरथी संजयसिंह भण्डारीको मध्य पुर्वी पृतना हेडक्वार्टर, सुरेश कुमार कार्कीको नेपाली सैनिक वार कलेज, रामनाथ शर्मालाई सैनिक सामाग्री प्राप्ती निर्देशनालय,विनय विक्रम राणा नम्बर २८ बाहिनी अडडा काजमा खटाइएका छन् ।

त्यसैगरी प्रधानसेनापति पुर्णचन्द्र थापाको सैनिक सहायकको दाबेदार रहेका सहायकरथी सहदेव खड्काको नम्बर ७ बाहिनी अड्डा, प्रदिपजंग केसीको नम्बर ९ बाहिनी अड्डा र दिपक कुमार बानियाको पश्चिम पृतना हेडक्वार्टरमा सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...