जिल्ला कारागार झापाबाट गौरादह नगरपालिका–८ जुरोपानीका २४ वर्षीय उमेश माझी फरार भएका छन् । गत २०७१ साल असार ७ गतेदेखि जबर्जस्तीकरणी र कर्तव्य ज्यान मुद्दामा सजाय भुक्तान गरिरहेका माझी आइतबार अपराह्न फरार भएको कारागार प्रमुख यज्ञराज निरौलाले बताउनुभयो । उहाँका
प्रहरीले १० किलो चरेसहित ६ जनालाई काठमाडौंबाट पक्राउ गरेको छ । अबैध लागू औषध चरेश संचय गरी बिक्री वितरणको